ओखलढङ्गामा २४ दशमलव ५० प्रतिशत मतदान
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात २४ दशमलव ५० प्रतिशत मतदान भएको छ । मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जनाले मतदान गरेको निर्वाचन आ...
Comment
Liked by: