महोत्तरीमा दिउँसो १ बजेसम्म ३४.८८ प्रतिशत मतदान
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरीमा आज दिउँसो १ बजेसम्म ३४.८८ प्रतिशत मतदान भएको छ । चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा दिउँसो १ बजेसम्म १ लाख ५० हजार ४६१...
Comment
Liked by: