भक्तपुरमा दिउँसोसम्म करिब ९२ हजार मत खस्यो
annapurnapost.com
. २ घण्टा अघि
भक्तपुर : भक्तपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा दिउँसो १३ः५० बजेसम्म कुल ९१ हजारभन्दा बढी मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा १३ः५० बजेसम्म ४५ हजार ३५८ मत खसेको छ । जसमा महिला मतदाता २२ हजार...
Comment
Liked by: