काभ्रेमा दिउँसो २ बजेसम्म ३७ प्रतिशत मतदान
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकमा बिहीबार (फागुन २१) दिउँसो २ बजेसम्म एक लाख २३ हजार १५९ मत खसेको छ । यति बेलासम्म महिला ५४ हजार ९२५ र पुरुष ६८ हजार २३४ जनाले मतदान ग...
Comment
Liked by: