मुगुका मतदाता किन भए त्रसित ?
kalakarmi.com
. २ घण्टा अघि
मुगु– प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदान भइरहँदा मुगुमा शंकास्पद वस्तु ९बम० राखेर मतदातामा त्रास फैलाइएको छ । सोरु गाउँपालिका–८ स्थित बालज्योति माध्यमिक विद्यालय, गिलाहा मतदान केन्द्रनजिकै...
Comment
Liked by: