१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् । १० दिनअघि मात्रै सुत्केरी भएकी उनी शिशु च्यापेरै मतदान स्थल पुगेकी थिइन् । रञ्जुले काठमाडौं १ को वडा नम्बर १० स्थित र...
Comment
Liked by: