मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार
onlinekhabar.com
. २ घण्टा अघि
मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ । रुसी आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार भवनबाट १६ जनाको उद्धार गरिएको छ । आगलागी नियन्त्रणमा लिइसकिएको छ । आगलागी भवनको चौथो ...
Comment
Liked by: