चुनाव बहिष्कार गरिएको केन्द्रमा खस्यो ९ मत
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
बस्ती स्थानान्तरणको माग राख्दै स्थानीयले चुनाव बहिष्कार गरेको दाङको एक मतदान केन्द्रमा जम्मा ९ मत खसेको छ। बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा नगन्य मात्रामा मतदान भएको हो।...
Comment
Liked by: