सर्लाही-४ मा ५० प्रतिशतभन्दा बढी मत खस्यो
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, काठमाडौं । सर्लाही-४ मा सवा दुई (२:१५) बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको छ । सर्लाही-४ का निर्वाचन अधिकृत विनोद घिमिरेले हालसम्म ५० प्रतिशतभन्दा बढी मतदान भएको बताएका छन् । सर्लाही-४ ...
Comment
Liked by: