ओलीको स्मरणमा फागुन २१– ‘आजकै दिन मृत्युको मुखबाट नयाँ जीवन पाएको थिए’
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । केपी शर्मा ओलीले आफ्नो जीवनका दुई महत्त्वपूर्ण संयोग एउटै दिन परेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आजको दिन आफ्नो जीवनमा विशेष अर्थ राख्ने बताएका हुन्। ओलीले आज सुखानी शहीद दिवस ...
Comment
Liked by: