राप्रपाले झापाबाट सुरू गर्यो चुनावी अभियान
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको गोलधापबाट चुनावी अभियान सुरू गरेको छ। अभियानको उद्घाटन गर्दै सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अब देश बचाउन राप्रपालाई मत दिनुपर्ने बताएका ...
Comment
Liked by: