टी २० विश्वकप: इङ्ग्ल्याण्ड सुपर- ८ मा, इटालीको साहसिक प्रदर्शन
farakdhar.com
. २ घण्टा अघि
आइसीसी पुरुष टी २० विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा इङ्ग्ल्याण्डले इटालीलाई २४ रनले पराजित गरेको छ । यो जितसँगै इङ्ग्ल्याण्ड सुपर- ८ मा पुगेको छ।टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्याण्ड...
Comment
Liked by: