नागढुङ्गा चेकपोस्टमा पेस्तोल र ४ राउण्ड गोलीसहित युवक पक्राउ
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं। जिल्ला काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकपोस्टमा प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ। आज बिहान करिब ५:१५ बजे चितवनबाट काठमाडौंतर्फ आउँदै ...
Comment
Liked by: