बैतडीमा ३ बजेसम्म ५६ हजारले गरे मतदान
ratopati.com
. १ घण्टा अघि
काठमाडौ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बैतडीमा दिउँसो ३ बजेसम्म ५६ हजार ५ जनाले मतदान गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ हजार ८८ पुरुष र ३० हजार ११६ महिलाले मतदान ...
Comment
Liked by: