निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ६६ दल : ३२ को मात्रै जवाफ
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ६६ राजनीतिक दल र उम्मेदवारसँग स्पष्टीकरण मागेको छ । जसमध्ये सोमबारसम्ममा ३२ वटा उजुरीमा दल र तथा उम्मेदवारले जवाफ दिएको आयोगले जनाएको छ । ...
Comment
Liked by: