काठमाण्डु–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधिनताका मुद्दामा दृढतापूर्वक उभिने प्रतिबद्धता
kathmandupati.com
. २ घण्टा अघि
काठमाण्डु – फागुन २१ गते हुने निर्वाचनको लागि सोमबारदेखि घरदैलो कार्यक्रम सुरु भएको छ । सोमबार काठमाण्डु क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन्...
Comment
Liked by: