३ बजेसम्म ७६ लाख मत खस्यो
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार दिउँदो तीन बजेसम्म देशभरी ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ...
Comment
Liked by: