सर्लाहीमा यसरी भइरहेको छ मतदान (तस्बिरहरू)
setopati.com
. २ घण्टा अघि
सर्लाहीमा मतदान जारी छ। बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा केही मतदानस्थलमा विवाद भएको थियो। ती विवादहरू समाधान भएपछि मतदान शान्तिपूर्ण तवरबाट सञ्चालन भइरहेको छ। निर्वाचन आयुक्त डा. जानकी...
Comment
Liked by: