महिला मतदाताको उत्साह– पहिला मत खसाल्ने, पछि काम गर्ने
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं– बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो । आज भने उनले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकै...
Comment
Liked by: