उदयपुरमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, २ घाइते
lokaantar.com
. १ घण्टा अघि
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी न...
Comment
Liked by: