दोलखा मालु अपडेट- मतपत्र ठेली लुट्नेमाथि मुद्दा चल्ने, मतदानको अर्को मिति तोक्न सिफारिस
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रबाट मतपत्रको ठेली नै लुटेर भागेकामाथि मुद्दा चल्ने भएको छ। बुथ कब्जा गर्नको लागि मतपत्रको ठेली बोकेर हिँडेका नेपाली कांग्रेसका वडा सदस...
Comment
Liked by: