मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अर्घाखाँचीमा विवाद
annapurnapost.com
. १ घण्टा अघि
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान रोकिएको छ। मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो।
Comment
Liked by: