३० बिघाको उखु जलेर नष्ट, १ करोड बढीको क्षति
onlinekhabar.com
. २ घण्टा अघि
४ फागुन, सिरहा । सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा सोमबार दिउँसो काट्न तयारी अवस्थामा रहेको करिब ३० बिघाको उखुखेतीमा आगलागी भएको छ । आगलागीबाट स्थानीय २५ जना किसानले लगाएको उखु जलेर नष्ट भएको छ ।...
Comment
Liked by: