अर्कैको नाममा मतदान गर्न खोजेपछि…
dcnepal.com
. २ घण्टा अघि
रौतहट। रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको ...
Comment
Liked by: