झापामा ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान, कुन निर्वाचन क्षेत्रमा कति खस्यो ?
nepalnews.com
. १ घण्टा अघि
झापा। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा जिल्लामा आज दिउँसो ४ बजेसम्म ५९ दशमलव ६७ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा गरी कुल...
Comment
Liked by: