दिउँसो ४ बजेसम्म करिब ८५ लाख मतदान
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज जारी मतदानमा करिब ८५ लाख मत खसेको छ । बिहीबार दिउँसो ३ः४५ बजेसम्म ८४ लाख ६० हजार ६७७ मत खसेको हो । यो तथ्याङ्कअनुसार देशभर हाल्लसम्म ४५ प्रतिशत मत खसेको...
Comment
Liked by: