नेपालका ११ संसदीय चुनाव हाँक्ने प्रधानमन्त्री कि कांग्रेस, कि पञ्च कि कर्मचारी
shilapatra.com
. १ घण्टा अघि
आज भएको संसदीय चुनाव नेपालमा बालिग मताधिकार प्रयोग गरेर भएको ११औँ संसदीय निर्वाचन हो । २० वैशाख २०३७ मा भएको जनमतसंग्रह पनि बालिग मताधिकारका आधारमा चुनाव नै थियो तर त्यो संसदीय निर्वाचनचाहिँ थिएन ।...
Comment
Liked by: