सिरहामा ३० बिघाको उखु जलेर नष्ट, १ करोड बढीको क्षति
farakdhar.com
. २ घण्टा अघि
सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । प्रारम्भिक विवरणअनुसार आगलागीबाट स्थानीय २५ किसानको करिब एक करोड १६ लाख रुपैयाँ बरा...
Comment
Liked by: