सिक्मिमको थण्डरबोल्डलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा
shilapatra.com
. २ घण्टा अघि
मनाङ मर्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज सम्पन्न क्वाटरफाइनलको तेस्रो खेलमा पाहुना टोली भारत सिक्मिमको थण्डरबोल्ड नर्थ युनाइटेड...
Comment
Liked by: