दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु, माइकिङ गरेर मतदाता बोलाइँदै
onlinekhabar.com
. १ घण्टा अघि
२१ फागुन काभ्रेपलाञ्चोक । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ । तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको प्रम...
Comment
Liked by: