सुदूरपश्चिमका मतदाता भन्छन्, ‘जसले जित्छ, उसले देश बनाओस् र युवालाई विदेश जानबाट रोकोस्’
ratopati.com
. २ घण्टा अघि
धनगढी । सुदूरपश्चिममा यसपटकको निर्वाचन निकै उत्साहजनक र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । मतदान गरेर बाहिरिँदै गरेका यहाँका मतदाताहरूले यसपालिको चुनाव विगतभन्दा फरक रहेको प्रतिक्रिया दिएका छन्...
Comment
Liked by: