रौतहटमा शान्तिपूर्ण निर्वाचन सम्पन्न, करिब ६० प्रतिशत मतदान
ratopati.com
. १ घण्टा अघि
रौतहट । रौतहट जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सामान्य विवादबाहेक शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान सम्पन्न भएको छ। बिहीबार सम्पन्न निर्वाचनमा जिल्लाभर करिब ६० प्रतिशत मतदान भएको...
Comment
Liked by: