दोलखाको मालुमा राेकिएकाे मतदान फेरि सुरु
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका-४ को मालुमा रोकिएको मतदान सुरु भएको छ। सर्वदलीय बैठकपछि सहमतिमा अहिले मतदान जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए । कांग्रेस र नेकपाल...
Comment
Liked by: