प्रधानमन्त्री कार्कीले कतारका समकक्षीलाई गरिन् फोन, ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान दिन आग्रह
arthadabali.com
. ३ घण्टा अघि
काठमाडौँ / प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन वार्ता गरेकी छिन् ।प्रधानमन्त्री कार्कीले विहीबार दिउँसो कतारका समकक्षी अल...
Comment
Liked by: