कतार एयरवेजले ६ दिनपछि राहत उडान सञ्चालन गर्दै, नेपाल प्राथमिकतामा परेन
clickmandu.com
. ३ घण्टा अघि
काठमाडौं । इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वी क्षेत्रमा उत्पन्न हवाई संकटका कारण अलपत्र परेका यात्रुको उद्दारमा कतार एयरलाइन्स ६ दिनपछि खटिने भएको छ ...
Comment
Liked by: