रुकुम पूर्वमा ५३.५६ प्रतिशत मत खस्यो
ratopati.com
. २ घण्टा अघि
बुटवल । रुकुम पूर्वमा ५३. ५६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालका अनुसार यहाँ १८ हजार ७६४ जनाले मतदान गरेका छन्। पुरुष ९ हजार ९९२ र महिला ८ हजार ७७२ जनाले मतदान गरेका हुन्।...
Comment
Liked by: