देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान, गृहको सुरक्षा योजना पूर्ण सफल: प्रवक्ता काफ्ले
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । गृह मन्त्रालयले देशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ । विगतका निर्वाचनका अनुभव र वर्तमानको फरक परिवेशलाई सुक्ष्म रूपमा मूल्याङ्कन गरी तयार पारिएको एक...
Comment
Liked by: