अर्घाखाँचीमा ५० प्रतिशत पनि खसेन मत
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
अर्घाखाँचीमा कुल मतदाताको आधापनि मत खस्न सकेन। जिल्लाभर ४९.५१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। जम्मा १ लाख ७१ हजार ६५२ मतदाता रहेको अर्घाखाँचीमा जम्मा ८५ हजार मत खसेको प्रमुख निर्वाचन अध...
Comment
Liked by: