मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
ratopati.com
. २ घण्टा अघि
पाेखरा । मादक पदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने पाँच चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा माउण्ट हेवन बोर्डिङ स्कुलको ग१क ३६७४ नं बसका चालक ३३ वर्षीय आनन्द परियार ...
Comment
Liked by: