पर्वतमा ६१ प्रतिशत मतदान
ratopati.com
. २ घण्टा अघि
बागलुङ । पर्वतमा ६३ हजार ३६७ मत खसेको छ । यो ६१ प्रतिशत हाराहारी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । पूरा विवरण निकाल्ने क्रम चलिरहेको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिए ...
Comment
Liked by: