कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान
onlinekhabar.com
. १ घण्टा अघि
२१, फागुन, महेन्द्रनगर । कञ्चनपुरमा ५८.६३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा रहेका कुल ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३२४ मत खसेको हो । क्षेत्र...
Comment
Liked by: