म्याग्दीमा मतपेटिका सङ्कलन, शुक्रबार बिहानदेखि मतगणना
gorkhapatraonline.com
. १ घण्टा अघि
म्याग्दीमा आज सम्पन्न भएको निर्वाचनको मतपेटिका सङ्कलन सुरु भएको छ। जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। म्याग्दीमा करिब ५४.२७ प्रतिशत मत खसेको छ। एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८...
Comment
Liked by: