बर्दिवासको प्रेमनगर मतदान केन्द्रमा झडप : चार घाइते, एकको अवस्था गम्भीर
gorkhapatraonline.com
. १ घण्टा अघि
महोत्तरीको बर्दिवास नगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय प्रेमनगर मा रहेको मतदान केन्द्रमा मतदानका क्रममा झडप हुँदा चार जना घाइते भएका छन्। झडपमा परी सन्जित सिंहको टाउकोमा गम्भीर चोट लागेक...
Comment
Liked by: