भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत मतदान
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत मतदान भएको छ। प्रारम्भिक विवरण अनुसार भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत प्रकाश मगरले जानकारी दिए । Follow @nagarik_news
Comment
Liked by: