देशभर शान्तिपूर्ण रह्यो मतदान : गृह मन्त्रालय
onlinekhabar.com
. १ घण्टा अघि
२१ फागुन, काठमाडौं । गृहमन्त्रालयले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता रमा आचार्य (सुवेद)का अनुसार छिटपुट घटना बाहेक देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न ...
Comment
Liked by: