झापामा खस्यो ६४ दशमलव २४ प्रतिशत मत, आज रातिदेखि मतगणना सुरु हुँदै
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । झापामा ६४ दशमलव २४ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा ४ लाख ५८ हजार ३६१ मत खसेको हो । क्षेत्र नम्बर १ मा १ लाख ३१ हजार ६७ मतदाता रहेकोमा ८३...
Comment
Liked by: