कञ्चनपुरमा ५८.६१ प्रतिशत मत खस्यो
gorkhapatraonline.com
. २ घण्टा अघि
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँका तीन ओटै निर्वाचन क्षेत्रमा ५८.६१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार, तीन ओटै निर्वाचन क्षेत्रबाट एक लाख ८४ हजार ३१...
Comment
Liked by: