पाँचथरमा ४९.६३ प्रतिशत मतदान
gorkhapatraonline.com
. २ घण्टा अघि
पाँचथर जिल्लामा ४९.६३ प्रतिशत मत खसेको छ। जिल्लाभर ७१ हजार १ सय ७० मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको हो। जिल्लामा कुल १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका थिए। मतदान गर्नेमा महिलाको तुलनामा पु...
Comment
Liked by: