सुनसरी-१ मा ५८ प्रतिशत मत खस्यो
gorkhapatraonline.com
. २ घण्टा अघि
सुनसरी-१ मा ५८ प्रतिशत मत खसेको छ । बिहीवार भएको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरि-१ भरिको मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजे सम्म उत्साहजनक र शान्तिपूर्ण तवरले जम्मा ८७ हजार ८ सय ६५ मत खसेको ज...
Comment
Liked by: