जुम्लामा ५७.४४ प्रतिशत मत खस्यो
gorkhapatraonline.com
. २ घण्टा अघि
जुम्लामा ५७.४४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जुम्लामा महिला २१ हजार एक सय ४६ जना, पुरुष : २० हजार ६४ जना मतदाता गरि जम्मा रु ४१ हजार दुई सय १० मत खसेको हो । कार्यालय...
Comment
Liked by: